मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

समाज/राजनीति
रवि–बालेन्द्र राजनीतिक सहमतिमा जेन–जी पुस्ताको मिश्रित प्रतिक्रिया

Thearaniko Times 1394+ समाचार ( )
१४ पौष २०८२, सोमबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भएको राजनीतिक सहमतिलाई लिएर जेन–जी पुस्ताभित्र फरक–फरक प्रतिक्रिया देखिएको छ। पुराना राजनीतिक शक्तिप्रतिको असन्तुष्टि र प्रणाली सुधारको चाहनाबाट उदाएको यो पुस्ताले सहमतिलाई वैकल्पिक राजनीतिक शक्तिको सम्भावनाका रूपमा हेरे पनि यसको आधार र एजेन्डाप्रति शंका पनि व्यक्त गरेको छ।

जेन–जी आन्दोलनमा सहभागी केही घाइते तथा समर्थकहरूले रवि र बालेन्द्रबीचको सहकार्यले नयाँ राजनीतिक विकल्प निर्माण हुन सक्ने आशा व्यक्त गरेका छन्। उनीहरूका अनुसार नयाँ अनुहारहरू एक ठाउँमा आउनु सकारात्मक संकेत हो। तर आन्दोलनका केही अगुवाले भने सहमतिमा पद र शक्ति केन्द्रित संकेत देखिएको, सामाजिक तथा नीतिगत मुद्दा स्पष्ट नसमेटिएको भन्दै आलोचना गरेका छन्।

घाइते तथा अभियन्ताहरूले सहमतिले जेन–जी आन्दोलनका माग, संस्थागत सुधार र समावेशी राजनीतिक एजेन्डालाई व्यवहारमा समेट्नुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार व्यवहारमा फरक नदेखिए नयाँ भनिएका शक्ति पनि पुरानै शैलीतर्फ फर्किने जोखिम रहनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार