मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

खानीखोला गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

Thearaniko Times 1394+ समाचार ( )
२७ जेठ २०८२, सोमबार

काभ्रेपलाञ्चोक – खानीखोला गाउँपालिकाले लक्षित समूहका सम्पूर्ण बालबालिकालाई आवश्यक खोप उपलब्ध गराउँदै आफूलाई "पूर्ण खोप सुनिश्चित पालिका" घोषणा गरेको छ।

गाउँपालिकाको सभा हलमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’, प्रमुख प्रशासकीय अधिकृत जीवनराज अर्याल, लेखा प्रमुख प्रकाश कोइराला, सामाजिक समितिका संयोजक तथा वडा नं ४ का अध्यक्ष निशान मोक्तान, अन्य वडाध्यक्षहरू, स्वास्थ्यकर्मीहरू र नागरिक समाजका प्रतिनिधिहरूको उपस्थितिमा यो घोषणा गरिएको हो।

गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख राम पुकार यादवका अनुसार, खोप तालिकाअनुसार सबै लक्षित बालबालिकालाई खोप उपलब्ध गराइएको छ।

अध्यक्ष थिङले स्थानीय तहको नेतृत्व, समुदायको सक्रिय सहभागिता र स्वास्थ्यकर्मीहरूको निरन्तर प्रयासकै कारण यो उपलब्धि सम्भव भएको बताए। "खोप पहुँचबाट कोही पनि नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अभियानलाई निरन्तरता दिनेछौँ," उनले प्रतिवद्धता व्यक्त गरे।

स्थानीय बासिन्दाहरूले पूर्ण खोप सुनिश्चित भएसँगै स्वास्थ्यप्रति विश्वास र आत्मविश्वास थपिएको महसुस भएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार