मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

तामाङ समाज युएईको विशेष अधिवेशन संपन्न, जितेन्द्र तामाङको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति चयन

Thearaniko Times 1394+ समाचार ( )
४ पौष २०७९, सोमबार

दुबई । युएइ(दुबइर्)मा रहेका तामाङ समुदायको छाता संगठन तामाङ समाज युएईका संस्थापक तथा संरक्षक राम मोक्तानले आह्वान गरेको विशेष अधिबेशनले जितेन्द्र तामाङको नेतृत्वमा तामाङ समाज युएई केन्द्रीय कार्य समिति निर्वाचित गरेको छ । जसमा कार्यकारी अध्यक्षमा भिम दोङ तामाङ, उपाध्यक्षमा एभ्रिल तामाङ, महासचिव नबिन दोङ तामाङ, सचिव सविन मोक्तान, कोषाध्यक्ष रन्जिता स्याङतान्, सह कोषाध्यक्ष भास्कर तामाङ, कलासंस्कृति सचिव मनिष लोप्चन तामाङ, जनसम्पर्क सचिव बेता घिसिङ तामाङ, व्यवस्थापन सचिव दावा छिरिंङ स्याङबो तामाङ, महिला प्रमुख मनिका योन्जन तामाङ निर्वाचित हुनुभएको छ।

यसैगरी सदस्यहरुमा अमर लामा तामाङ, प्रताप सिंह तामाङ, सुजिना गोले तामाङ, ग्याम्सो लामा, खिल बहादुर स्याङबो ,बिजय दोङ तामाङ, लाक्पा दोर्जे रुम्बा,  निमा ग्याल्बो वाईबा,आकाश मोक्तान तामाङ, कृष्ण मोक्तान तामाङ निर्वाचित हुनुभएको छ ।

तामाङ समाज युएईका संस्थापक तथा संरक्षक महेश मोक्तान र अन्तराष्ट्रिय तामाङ परिषद् गल्फको सचिव सुरेन्द्र तामाङको उपस्थितमा तामाङ समाज युएई केन्द्रिय समितिमा निर्वाचित हुनुभएका अध्यक्ष जितेन्द्र तामाङ सहित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार