मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

बागमती प्रदेश सभा सदस्यले लिए शपथ

Thearaniko Times 1394+ समाचार ( )
१५ पौष २०७९, शुक्रबार

हेटौंडा /  बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूले आज शपथ लिएका छन् । प्रदेश सभाका १०९ जना सदस्यले शपथ लिएका हुन् ।

ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले बुधबार सपथ लिएका थिए । बाँकी सदस्यहरूलाई ढुंगानाले पद तथा गोपनियताको सपथ गराएका हुन् ।

प्रदेश सभा सचिवालयका अनुसार १२ जनाले नेवारी तथा ३ जनाले तामाङ भाषामा र बाँकीले नेपाली भाषामा शपथ लिएका छन् ।

बागमती प्रदेशसभामा यो पटक ७ वटा दलको प्रतिनिधित्व छ। प्रदेशसभामा नेपाली काँग्रेसका ३७, नेकपा एमालेका २७, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुस १८ गते दिउँसो १ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेका छन्। १८ गते बस्ने प्रदेशसभाको पहिलो बैठकपछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार