मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

हुमागाईले दिए सबैलाई धन्यवाद

Thearaniko Times 1401+ समाचार ( )
२५ पौष २०७९, सोमबार

काभ्रे/नेकपा(एकीकृत समाजवादी) काभ्रे जिल्ला कमिटीका अध्यक्ष तथा बागमती प्रदेशको कृषि तथा पशुपंन्छी बिकास मन्त्री बसुन्धरा हुमागाईले फेसबुकमा स्टाटस् लेखेर सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

स्टाटस्मा भनिएको छ–मन्त्रालयको ३९० दिनको कार्यकाल सम्पन्न गरि बिदाइको क्षणमा, अबसर दिने मेरो पार्टी र अध्यक्ष क.माधबकुमार नेपाल, माननीय मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, माननीय राज्यमन्त्री इन्द्रमाया गुरुङ प्रदेश सचिव डा.शरण कुमार पाण्डेसहित उहाँको कर्मचारी टिम, अन्तर मन्त्रालय मन्त्री तथा सचिब सहित कर्मचारी मित्रहरु माननीय सदस्य, आमसञ्चार माध्यमका पत्रकार मित्रहरू, यस अबधिमा मेरो सचिवालय सुरक्षा टिममा बसेर सहयोग गर्नु हुने साथीहरु, मलाई माया गरेर साथ दिनुहुने सम्पुर्ण मित्रहरु मलाई अमूल्य मत दिएर प्रदेश सभा सदस्य निर्वाचित गराउनु हुने सम्पुर्ण मतदाता, समर्थक शुभचिन्तक सबैमा हार्दिक धन्यवाद आभार ब्यक्त गर्दछु ।

आइतबार बाग्मति प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुलाई बिदाई कार्यक्रमको आयोजना गरिएको थियो । यसैगरी कृषि तथा पशुपन्छी मन्त्रालयले पनि बिदाई कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा प्रदेश सचिव डा.शरण कुमार पाण्डेसहित उहाँको कर्मचारी टिमले खादा र मायाको चिनो प्रदान गरी सामुहिक तस्वीर खिचाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार