मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

काभ्रे १: लालध्वजको अग्रता कायमै

Thearaniko Times 1394+ समाचार ( )
६ मंगशिर २०७९, मङ्गलबार

पनौती/काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार सूर्यमान दोङ (लालध्वज) ले अग्रता कायमै राख्नु भएको छ ।

लालध्वजले मतगणनाको सुरूदेखि नै अग्रता लिई रहनुभएको छ । हालसम्म गनिएको मतमा लालध्वजले २३९१ मत प्राप्त गर्नुभएको छ ।

एमालेका उम्मेदवार रेशम लामाको १४७४ मत रहेको छ । उहाँहरु बीच मतान्तर ९१७ रहेको छ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा खानीखोला गाउँपालिकाको मत गणना भैरहेको छ ।

यसैगरी काभ्रे, प्रदेशसभा-१ मा माओवादीका रत्न ढकाल- १६७५ र एमालेका दिलिप तामाङ -१७८८ मत प्राप्त गर्नुभएको छ। उहाँहरुको मतान्तर: ११३ रहेको छ। 

प्रदेशसभा- २ मा तिर्थ लामा (रुख)-२६६४ र चन्द्र लामा(सुर्य) -१६२७ मत प्राप्त गर्नुभएको छ।

उहाँहरु बीच अन्तर : १०३७ रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार