मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

रेडक्रसको निर्वाचन
रेडक्रस काभ्रे शाखाको निर्वाचनको लागि मनोनयन दर्ता, कोषाध्यक्ष र महिला सदस्य निर्विरोध निर्वाचित

Thearaniko Times 1394+ समाचार ( )
३ कार्तिक २०८१, शनिबार

बनेपा/नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाको भोली आईतबार कार्तिक ४ गते हुने निर्वाचनका लागि शनिबार मनोनयन दर्ता भएको छ । नेपाली काँग्रेसको एउटा समुहले बनेपाका देवेन्द्र भैललाई सभापति पदमा उम्मेदवारी दर्ता गराएको छ । भैललाई नेकपा एकीकृत समाजवादीले साथ दिएको छ भने नेपाली काँग्रेसकै अर्काे समुहले नेकपा एमालेको समर्थन लिदै विदुर घिमिरेलाई सभापतिमा उम्मेदवारी दर्ता गराएको छ ।

रेडक्रस काभ्रेमा उप सभापतिमा ज्ञानबहादुर तामाङ र माधवप्रसाद हुमागाईले उम्मेदवारी दिएका छन् । महिला उपसभापतिमा पार्वती थापा र पुष्पा खड्का बस्नेतले उम्मेदवारी दिएका छन् । कोषाध्यक्ष पदमा विजयराम कमाचार्य र प्रेमकुमार तामाङको उम्मेदवारी दर्ता भएकोमा विजयराम कर्माचार्यले उम्मेदवारी फिर्ता लिएको बताइएको छ।

मन्त्रीमा राजु सिग्देल र हेमलाल तामाङले उम्मेदवारी दिएका छन् । उपमन्त्रीमा रामकृष्ण श्रेष्ठ र प्रदिप केसीले उम्मेदवारी दिएका छन् । उप कोषाध्यक्षमा झम्कप्रसाद गौतम र विनोद कोईरालाले उम्मेदवारी दिएका छन् । महिला सदस्यहरुमा शान्ति खत्री, भवानी केसी र सजिना श्रेष्ठले उम्मेदवारी दिएकाे निर्विरोध निर्वाचित हुनुभएका छन् ।

सदस्यहरुमा प्रल्हाद शर्मा हुमागाई, गोकुल डोटेल, प्रशान्त महत, राजेशकुमार श्रेष्ठ, अनुज सापकोटा, कृष्णबहादुर श्रेष्ठ, रामकुमार श्रेष्ठ, प्रेमबहादुर तामाङ, जगन्नाथ गिरी, कृपेन्द्र श्रेष्ठ, दामोदर श्रेष्ठ, विलबहादुर श्रेष्ठ, माधवप्रसाद नेपाल, उपदेश भुजेलले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार