मुख्य समाचार
बनेपा–६ मा योजना तर्जुमा गोष्ठी सम्पन्न, जनआवश्यकतामा आधारित योजना छनोट | 'जाँगरको कल्पवृक्ष’ कवितासङ्ग्रह सार्वजनिक | नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित |

पाँचखालमा जुवा खेलिरहेको अवस्थामा वडाध्यक्ष सहित ९ जना पक्राउ

Thearaniko Times 1377+ समाचार ( )
८ भाद्र २०८०, शुक्रबार

काभ्रे– काभ्रे जिल्लाको पाँचखालमा जुवा खेलिरहेका वडा अध्यक्षसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका वडा नं १२ का वडाध्यक्ष ज्ञानबहादुर दनुवारसहित ९ जना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार वडाअध्यक्ष दनुवारसहित ९ जनालाई पाँचखाल नगरपालिकासंगै रहेको एक घरबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको थियाे ।

प्रहरीले जुवाको खालबाट करिव नगद १ लाख ९० हजार रुपैयाँ रकम समेत बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार