मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

स्थानीय किसानलाई बडाले स्प्रे पम्प वितरण

Thearaniko Times 1401+ समाचार ( )
४ फाल्गुन २०७९, बिहीबार

 धुलिखेल नगरपालिका वडा नम्बर -८ काे कार्यालयले स्थानीय वडावासी किसानहरूलाई १०० थान इलेक्ट्रिक स्प्रे पम्प वितरण गरेको छ।

धुलिखेल नपाका कृषि शाखा प्रमुख मन्दिल श्रेष्ठकाे उपस्थितिमा कार्यालयकाे प्राङ्गणबाट ५०% अनुदान (१७४९)मा वडावासी कृषकहरूलाई  वितरण गरेको वडाध्यक्ष विनोद गौतमले जानकारी दिनुभयो। 

चालु आर्थिक वर्ष २०७९/८० मा विनियोजन गरेको बजेट अन्तर्गत स्थानीय एग्रो भेट हरुमध्येमा सबैभन्दा कम दररेटमा ३ हजार ४ सय ९८मा महत एग्रो भेट बनेपाले उपलब्ध गराएको बताइयो। आफुहरुले अत्यन्त पारदर्शी तरिकाले काम गरेको वडाध्यक्ष गौतमको भनाइ छ। आगामी दिनमा पनि जनपक्षीय काम गरी जनताको मन जित्ने काम आफुले गर्न सबको सहयोग आवश्यक रहेको जानकारी वडाध्यक्ष गौतमले दिनुभयो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार