मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

नमोबुद्ध ३ मा वडा कमिटी गठन

Thearaniko Times 1394+ समाचार ( )
४ असार २०८०, सोमबार

नमोबुद्ध । नेकपा (एकीकृत समाजवादी) नमाेबुद्द नगरपालिका वडा नम्बर ३ काे वडा कमिटी गठन भएको छ। आज आइतबार सम्पन्न अधिवेशनले राम हरि दाहालको अध्यक्ष्ातामा २५ सदस्यीय वडा कमिटी भएको हो । 

उपाध्यक्षमा दिपा अधिकारी पौडेल , सचिव सावित्री रम्तेल र सदस्यहरु निसा रम्तेल, विमला सार्की, गाेपाल दमाई, गाेपीकृष्ण ओझा, सुशिला भुजेल, कुमार भुजेल, बलबहादुर तामाङ, गिताराम चिमौरिया, कृष्णबहादुर चिमौरिया लगायत रहेका छन्। 

प्रमुख अतिथि कृष्णबहादुर तामाङले नवगठित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालकाे  शुभकामना दिनुभयो । जिल्ला  सहजकर्ता रेशमलाल श्रेष्ठले वडा कमिटीमा निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिदै वडा कमिटी जति चलायमान बनाउन सक्यो उति नै पार्टी बलियो हुने र संगठित सदस्यकाे संङ्ख्या वृद्धि गर्नुपर्ने कुरामा जोड दिनुभयो । "

कार्यक्रममा नगर सचिव सि.एस. लामा, राेशी गाँउपालिका संयाेजक जगत तामाङ र नमाेबुद्ध ६ का अध्यक्ष दुर्गा तामाङले पनि निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार