मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

काभ्रेको बल्थलीमा ९० वर्षीया वृद्धाको हत्या

Thearaniko Times 1401+ समाचार ( )
२९ चैत्र २०७९, बुधवार

काभ्रे । काभ्रेको पनौती नगरपालिका -११ बल्थलीमा ९० वर्षकी वृद्धा कान्छी थापाको हत्या भएको छ ।

छोराले धारिलो हतियार प्रहार गर्दा आमाको घटना स्थलमै मृत्यु भएको बताइयो । उनको धारिलो हतियार प्रहारबाट हत्या भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख रेशम बोहराले जानकारी दिए ।

बोहराका अनुसार हत्या आरोपमा उनका ५२ वर्षका छोरा विश्व थापा पक्राउ परेका छन् ।

विश्वमा मानसिक समस्या रहेको बुझिन आएको र घटनाबारे थप अनुसन्धान भइरहेको बोहराले बताए । मृतकको शवलाई पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा ल्याइएको छ भने हत्या गर्ने छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । छोराले खुर्पा प्रहार गरेर आमाको हत्या गरेको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार