मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

गोकुलकै वडाका एमालेहरु एकीकृत समाजवादीमा

Thearaniko Times 1369+ समाचार ( )
१३ माघ २०७८, बिहीबार

काठमाडौं । नेकपा (एमाले) काभ्रेका केही नेता तथा कार्यकर्ताहरु आज नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय मिनभवन, आलोकनगरमा आयोजित एक कार्यक्रमकाबीच उनीहरु पार्टी प्रवेश गरेका हुन् ।

एकीकृत समाजवादीका अनुसार काभ्रेको मण्डन देउपुर वडा नम्बर – १ का एमाले वडासचिवसहित ५० जनाले एमाले परित्याग गरे हुन्। जुन एमाले नेता गोकुल बास्कोटाको वडा पर्दछ । नवप्रवेशीहरुलाई नेकपा (एकीकृत समासजवादीं)का अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका थिए ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालले राष्ट्रियसभाको चुनावको परिणामले अन्य चुनावमा पनि तरंग पैदा गर्ने बताए । संविधानलाई सर्वोपरी राखेर कानूनअनुसार नै चुनाव हुनुपर्छ भन्ने आफूहरूको भनाई रहेको बताउँदै उनले सबै चुनाव एकैपटक गर्नसक्दा राम्रो हुनेमा जोड दिए ।

‘एउटा चुनाव गराउन ५ अर्ब खर्च हुन्छ,’ नेपालको भनाइ छ, ‘तीनवटा चुनाव गराउन २० अर्ब खर्च हुन्छ । एकैपटक गर्दा यो खर्च जोगिन्छ । उम्मेदवारको पनि पैसा जोगिन्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार