मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

छैठौ राष्ट्रपति रनिङ शिल्डकप प्रतियोगिता शुरु

Thearaniko Times 1394+ समाचार ( )
२० कार्तिक २०८०, सोमबार

चौरीदेउराली/चौरीदेउराली गाउँपालिका काभ्रेपलान्चोकले आजदेखि छैठौ राष्ट्रपति रनिङ शिल्डकप प्रतियोगिता संचालनमा ल्याएको छ । 

कार्यक्रमको शुरूवाति चरणको खेलहरुमा छात्रा र छात्र सटपुट , लङजम्पबाट शुरु गरी उद्घाटन सत्र शुरु गरेको थियो ।

कार्यक्रमको उद्घाटन बागमती प्रदेशका प्रदेशसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका दलका प्रमुख सचेतक तथा पुर्व युवा तथा खेलकुद मन्त्री माननीय रत्नप्रसाद ढकालको प्रमुख आतिथ्यता र  गाउँपालिका प्रमुख रेणुका चौलागाईंको अध्यक्षता, गाउँपालिका उपप्रमुख शेरबहादुर लामा, प्रशासकिय प्रमुख महानदास लामा र सबै वडाको वडा अध्यक्षहरुको विशेष आथित्यतामा र जिल्ला खेलकुद संघका एम्पायरहरुको आतिथ्यतामा उदघाटन  सम्पन्न भएको थियो ।

कार्यक्रम उदघाटन सङ्गै छात्र भलिबल र छात्रा भलिबलका समुहचरणको प्रतियोगिताहरु पनि सम्म्पन्न भएको छ । साथै गाँउपालिका भरी रहेका प्रत्येक वडाहरुको विद्यालयहरु बिचमा पनि मैत्रीपुर्ण शिक्षक भलिबल प्रतियोगिता संचालन हुने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार