मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

थप ६ हजार ७३४ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

Thearaniko Times 1401+ समाचार ( )
३ माघ २०७८, सोमबार

पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एन्टीजेन परिक्षणमा ९८७ जना र पीसीआर परिक्षणमा ५ हजार ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, सोही अवधिमा थप ५४७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म मृतकको संख्या ११ हजार ६२३ पुगेको छ । यस्तै, कोरोना मुक्त हुनेको कुल संख्या ८ लाख १६ हजार ९८५ पगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३० हजार ८७७ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये एक सय जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार