मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

भूम्लुमा अगाडि बढ्यो लाेकतान्त्रिक गठबन्धन

Thearaniko Times 1401+ समाचार ( )
१७ वैशाख २०७९, शनिबार

दिनेश खरेल, दाेलालघाट/भूम्लु गाउँपालिकाकाे चुनावी प्रचार प्रसारमा गठबन्धन दलहरु संगै अगाडि बढेका छन्। आज १० वटै वडाका अगुवा तथा कार्यकर्तालाई भेला गराई लाेकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुकाे परिचयात्मक कार्यक्रम संपन्न गरेको छ। साथै निर्बाचन परिचालन कमिटी गठन गरि कार्यकर्तालाई गाउँ छिर्न पालिका स्तरीय निर्देशन जारी गरेको बताएको छ।

कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादी भुम्लु पालिका अध्यक्ष प्राणनाथ न्यौपानेले  पटकपटक संसद विघटन गरि संघियतालाई कमजाेर बनाउने र  संविधानकाे हत्या गरेका प्रतिगमनकारीलाई परास्त गर्न लाेकतान्त्रिक गठबन्धनकाे अावश्यकता बताउनुभयाे । 

नेपाली काङ्ग्रेसका गाउँ पालिका सभापति तथा गठबन्धनका उपाध्यक्ष उम्मेदवार दावा लामाले भ्रष्टाचारी र प्रतिगमनकारीलाई  धुलो चटाउने बेला आएको बताउनुभयो। उपाध्यक्षका उम्मेदवार लामाले गठबन्धनलाई जोगाउने र मित्रतापुर्ण प्रतिस्पर्धा गर्ने र आबश्यक परे लचिलो हुने बताउनुभयो

गठबन्धनका साझा पालिका प्रमुख उम्मेदवार तथा माओवादीका अध्यक्ष प्रेमबहादुर भुजेलले दलहरुको सहमति, सहकार्य र एकताबाट बामाले हराउन सकिने बताउनुभयो

एमाले सबलाई गाली गरिरहेको छ हामीले काम गर्नुपर्छ। उहाँले भन्नुभयो,- भूम्लुमा पनि जनता लालपुर्जा विहिन छन् त्याे समस्या हल गर्नुपर्ने छ। कार्यक्रममा पुराना बामपन्थी नेता गोबिन्द नाथ उप्रेतीको पनी उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार