मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

काभ्रे बारको ४४ औं वार्षिक साधारण सभा संपन्न

Thearaniko Times 1394+ समाचार ( )
११ चैत्र २०७९, शनिबार

धुलिखेल/नेपाल वार एशोसिएशन,काभ्रेपलान्चोक जिल्ला बार एकाइको ४४ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । केन्द्रिय बारका अध्यक्ष गोपालकृष्ण घिमिरेको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा अदालतमा न्याय मर्दै गएकोमा सबैले चिन्ता व्यक्त गरेका छन् । 

साधारणसभामा जिल्ला न्यायधिश मोहनराज भट्टराई, श्रेष्तेदार गोविन्द घिमिरे, सरकारी वकिल शम्भुकुमार बस्नेत, भक्तपुर बारका अध्यक्ष रबिन्द्र प्रधान र ललितपुर बारका साथै उच्च शान्तिराम खतिवडा र सर्बोच्च बारका सचिब श्यामबहादुर खत्रीले आफ्ना विचार राख्ने क्रममा अदालतमा न्याय मर्दै गएको, अदालतले प्रमाण नहेरी फैसला गर्दा धेरै पीडितलाई पिडक बनाएको र यसको कसले बिचार गर्ने र न्याय दिने न्यायधिश विचलित भएर न्याय दिने गरेको बताइयो । 

काभ्रे बारका अध्यक्ष विष्णुप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव महेश कुँवर प्रगति प्रतिवेदन र  कोषाध्यक्ष नारायणध्वोज तामाङ आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जिल्लउल्लेख्य संख्यामा अधिवक्ताहरुको रहेको कार्यक्रममा बारका पूर्व अध्यक्ष देवकुमार मोक्तान, दिपक शर्मा जंगम, विजयभक्त श्रेष्ठ लगायतका अधिवक्ताहरुले सिकारु न्यायधिश पठाएर अदालतको हुर्मत लिएको र बार ब्यावसायिक वकिलको बार भएपनि  बार–बेन्च  अन्तरक्रिया हुँदा भएको कानुनी तथा न्यायिक कुराको पालना नभएको हँुदा अदालतले बारलाई वास्ता नगर्ने प्रवृत्ति मौलाउँदै गएको कुरा उठाउनु भएको थियो । कार्यक्रममा विष्णुप्रसाद पाण्डेलाई दोसल्ला ओढाइ सम्मान गरेका थिए । आगामी २०८० साल पौष ७ गते बार डे काभ्रे बारको आयोजनामा  सफल पार्न सर्वसम्मत्ले निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार