मुख्य समाचार
कृषि, शिक्षा, स्वास्थ्य र डिजिटल सुशासनमा जोड : बनेपाको महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक | कृषि, पर्यटन र व्यापारमार्फत समृद्ध नमोबुद्ध बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक | पूर्वमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको निधन | पनौतीले प्रविधिमैत्री र समृद्ध नगर निर्माणलाई प्राथमिकता दिँदै नयाँ नीति तथा कार्यक्रम स्वीकृत | बनेपा–६ मा योजना तर्जुमा गोष्ठी सम्पन्न, जनआवश्यकतामा आधारित योजना छनोट | 'जाँगरको कल्पवृक्ष’ कवितासङ्ग्रह सार्वजनिक | नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई |

किसान परिचय पत्र वितरण कार्यविधि २०७९ जारी

Thearaniko Times 1381+ समाचार ( )
१२ पौष २०७९, मङ्गलबार

हेटौंडा । बाग्मति प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसान परिचय पत्र वितरण कार्यविधि २०७९ लागू गरेको छ। बाग्मति प्रदेश सरकारद्वारा प्रदेश राजपत्रमा पुस ११ गते सुचना प्रकाशित भएसंगै किसान परिचयपत्र वितरण कार्यविधि लागू भएको हो ।

प्रदेशभित्र रहेका किसानहरूलाई व्यवसायिकताकाे आधारमा वर्गीकरण गरि किसान परिचयपत्र वितरण गर्न प्रदेश कृषि विकास अध्यादेश २०७९ काे दफा ३० ले दिएको अधिकार प्रयाेग गरि मन्त्रालयबाट कार्यविधि स्वीकृत गरेर लागू गरिएको हो ।

किसान परिचयपत्र प्राप्त गर्नकाे लागि नागरिकताकाे प्रतिलिपि , व्यवसाय दर्ता प्रमाणपत्र , प्यान तथा भ्याट चुक्ता प्रमाणपत्र  र किसान कुनै सहकारी समुहमा आबद्ध भए साेकाे प्रमाणपत्र पेसा गर्नुपर्ने छ। 

मन्त्रालयले १३ पेजमा तयार गरेको कार्यविधि अनुसुचि १ दफा ३ मा किसानकाे वर्गीकरण मापदण्ड ताेकिएकाे छ ।  निर्बाहमुखि , अर्धव्यवसायिक र व्यवसायिक ३ किसिमका  किसानलाई वर्गीकरणमा राखिएको छ। 

वर्गिकरणमा परेका किसानलाई राताे , पहेलो र हरियाे रङकाे परिचयपत्र वितरण गरिने मन्त्रालयकाे कार्यविधिमा उल्लेख गरिएको छ ।

किसान परिचयपत्र वितरण कार्यविधि लागू गराउन वाग्मती प्रदेशका माननीय कृषि तथा पशुपन्छि मन्त्री बसुन्धरा हुमागाँईकाे विशेष पहल कदमी रहेको थियो । याे कार्यविधि कार्यन्वयन भएसंगै किसानकाे पक्षमा काम भएको हुमागाँइकाे भनाइ रहेको छ ।  आगामी दिनमा बाग्मति  प्रदेशका किसानहरुकाे व्यवसायिकतामा आमूल परिवर्तन हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सुजता मगर २ चैत्र २०८०, शुक्रबार

मोरङ्ग खबर उत्कृष्ट हुदै जाओस शुभकामना सथै बिगत का दिनहरू मा भन्दा परिबर्तनशिल शिक्षाको बिकाश गर्नु भएको मा कुइकुन्डा प्रा.बि का वि.ब्य.स.शिक्षक शिक्षिका तथा सहयिगी सस्था हर्ड्न र जनप्रतिनिधि ज्युहरु लाई उत्तर उत्तर प्रगति को कामना

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार