मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

काे हुन् प्रमुखका उम्मेदवार भुजेल

Thearaniko Times 1401+ समाचार ( )
२७ वैशाख २०७९, मङ्गलबार

भ‌ुम्लु। भूम्लु गाउपालिका गठबन्धनको तर्फबाट अध्यक्ष पदका उम्मेदवार हुन - प्रेम बहादुर भुजेल 'बृहत'। उनको जन्म साविकको फलाटे गाउँ विकास समिति वा हालको भूम्लु  ७मा भएको थियो।उनि १३ माघ २०३७ सालमा बुबा शमशेर बहादुर र आमा गंगामायाको कोखबाट जन्मिएका हुन्।
‌     श्रीशारदा उच्च माविबाट प्रारम्भिक शिक्षा हासिल गरि स्नातकसम्म अध्यायन गरेका भुजेल कृषि पेशाबाट समाजसेवा गर्दै राजनीतिमा स्थापित भएका व्यक्ति हुन्। सानै उमेरमा  आमा बुवा गुमाएका भुजेलको बित्तिय ब्यवस्थापनमा पनि राम्रो अनुभव छ। उनले २०५७ सालमा फलाँटेमा विद्युत उपभोक्ता समितिको अध्यक्ष भएर काम गरेका थिए। आजाद उच्च मावि बनेपाको ब्यबस्थापन समितिको अध्यक्ष, जिल्ला सहकारी संघको लेखा संयोजक, मुनाल कृषि सहकारी संस्थाको अध्यक्ष र सेवानुङ  साकोसको प्रबन्धक भएर सेवा गरेका छन।
सानैदेखि कम्यूनिष्ट बिचार राख्ने भुजेल २०५८ सालमा माओवादीको पार्टटाइम कार्यकर्ता र  २०६१ भदौ ५ देखि माओवादीको पूर्णकालिन भएर लाग्नु भएको हो। उनले द्वन्द्वकालिन समयपछि २०६३ देखि २०६९ सम्म चितवनको शक्तिखोरस्थित क्यान्टोनमेन्टको तेस्रो डिभिजनमा बसेका थिए। २०७०-७३ मा काभ्रे जिल्ला ट्रेड यूनियन महासंघको उपाध्यक्ष र २०७४ देखि भूम्लु गाउपालिका पार्टी अध्यक्ष भएका थिए।
भुजेल नेकपा हुँदा जिल्ला कमिटि सदस्य र  नेकपा फुटेपछि जिल्ला समन्वय समिति सदस्य भएर राजनीतिमा सक्रिय रहनु भएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै