मुख्य समाचार
काभ्रे सेवा समाज युएईले नेपाली नयाँ बर्षमा साँस्कृतिक साँझ २०८२ मनाउँदै | नेपाली सेनाले भन्यो- संविधानले निर्दिष्ट गरेको जिम्मेवारी पूरा गर्न कटिबद्ध छौं | २७ औं सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा सहिद तथा वेपत्ता योद्धा परिवारलाई सम्मान | त्रिविका क्याम्पसमा आज स्ववियु निर्वाचन, विश्वविद्यालय, केही क्याम्पसमा तालाबन्दी | काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. अच्युत वाग्ले नियुक्त | पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब कति? | बनेपा नगरपालिकाको अर्धबार्षिक समिक्षा, राजस्व आम्दानी लक्ष्य भन्दा ७ करोडले कमी | इशा मेमोरियल स्कुलको १९ औं बार्षिकोत्सव संपन्न | र्यालीसहित श्रमिक महिला दिवस सम्पन्न, समाजवादमा मात्रै महिलाको मुक्ति सम्भव : अमृता थापा | जनताले वर्तमान सरकारलाई कार्य सम्पादनको मूल्याङ्कन माइनस डिग्री दिएका छन् । |

केपी ओली र प्रधानमन्त्री प्रचण्ड बीच छलफल जारी

Thearaniko Times 1057+ समाचार ( )
२ माघ २०७९, सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच ओलीको निवास बालकोटमा वार्ता भइरहेको छ।

दुई नेताबीच आजको भेटमा मुख्यत सभामुखबारे छलफल रहेको नेताहरुले बताएका छन् ।

सभामुखको निर्वाचनका लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक हुँदैछ । बिहीबार सभामुखको निर्वाचन नै हुने तय भएको छ । त्यस अगावै संघीय सरकारलाई पूर्णता दिने तयारी पनि प्रधानमन्त्री प्रचण्डको छ ।

जारी भेटमा मन्त्रिपरिषदको भागवण्डा मिले मन्त्रिपरिषद विस्तार गर्ने र सभामुखको विषयमाथिको छलफललाई अन्तिम रुप दिने दुई नेताको तयारी छ ।

मंगलबार प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने १० वटै दलको बैठक राखेका छन् । उनले आफूलाई कांग्रेसलगायतका दललेसमेत विश्वासको मत दिएको भनी सभामुख र राष्ट्रपतिका विषयमा उनीहरुसित समेत छलफल गर्नुपर्ने बताएपछि एमाले नेताहरु शसंकित भएका छन् । यसकारण पनि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच पछिल्लो समय भेटघाट बाक्लिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार