मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय सम्मेलन असोजको पहिलो साता
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय सम्मेलन असोजको पहिलो साता

Thearaniko Times 1394+ समाचार ( )
१४ भाद्र २०८१, शुक्रबार

काठमाडौं/वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय सम्मेलन यही असोज ३ गतेदेखि ५ गतेसम्म हुने भएको छ । शुक्रबार काठमाडौंको अनामनगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा सार्वजनिक गरेको हो । 

कार्यक्रममा सम्मेलनको मिति सार्वजनिक गर्नुका साथै पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको लोगो तथा नाराहरुसमेत सार्वजनिक गरिएको थियो । सम्मेलनको प्रारम्भ सत्र विशाल जनप्रदर्शनसहित काठमाडौंको भृकुटीमण्डपमा हुने र बन्द सत्र भने भक्तपुरको बोडेमा सञ्चालन गरिने पार्टीले जनाएको छ । 

यसअघि २०७८ चैत्रको १७, १८ र १९ मा प्रथम राष्ट्रिय भेला सम्पन्न गरेको उक्त पार्टीले पार्टीको कार्यदिशामा प्रारम्भिक फड्को मार्दै पार्टीको विचारधारात्मक तथा संगठनात्मक मार्गदर्शनलाई अझ स्पष्ट र सुदृढ बनाउँदै नेपालमा वैज्ञानिक समाजवादी क्रान्तिको वैचारिक एवं संगठनात्मक रणनीति विकास गर्ने लक्ष्यसहित प्रथम राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागिएको पार्टीका सचिवालय सदस्य सुरेन्द्र लुइटेलले बताएका छन् । 

सम्मेलनमा देशैभरका ७७ वटै जिल्लाहरुबाट प्रतिनिधिहरुको उपस्थिति रहने र सबै उत्पीडित वर्ग एवं समुदायको निर्णायक प्रतिनिधित्व रहनेसमेत पार्टीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार