मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

बाढी पहिरोको कहर
बाढी पीडितलाई नेशनल लघुवित्तको खाद्यन्न सहयोग

Thearaniko Times 1394+ समाचार ( )
१९ अशोज २०८१, शनिबार

बनेपा/काभ्रेपलाञ्चोक जिल्लाका बाढी पीडितलाई नेशनल लघुवित्त वित्तिय संस्था लि. उग्रतारा  शाखाले राहत वितरण गरेको छ।

पनौती नगरपालिका-१२, धुलिखेल - ८ र ११, पाँचखाल -५ र ६ , बनेपा 14 का गरी ५५ जना बाढी पीडितलाई संस्थाले खाद्यन्नलगायत राहत सामाग्री वितरण गरेको नेशनल लघुवित्त वित्तिय संस्था लि. शाखाकार्यालय उग्रताराका शाखा  प्रमुख कल्पना लामाले जानकारी दिनुभयो।

अशोजको १० देखि १३ सम्म अविरल वर्षापछि आएको बाढीले पीडित बनेका परिवारलाई राहत सहयोग गरिएको नेशनल लघुवित्त वित्तिय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्र ब.बस्नेतले बताए।

‘संस्थामा आबद्ध सदस्य हाम्रो परिवार जस्तै हो। उहाँहरु दुःखमा रहेको बेला थोरै भएपनि सहयोग गरेर दुःखमा साथमा छौँ भनेर महसुस गराउन राहात वितरण गरेका हौँ,’ उनले भने, ‘हामी हरेक सामाजिक कार्यमा साथमा छौँ।’

शनिबार बनेपाको उग्रतारा शाखाले ५५ सदस्यलाई चामल, दाल, तेल, नुनलगायत खाद्यन्न सहयोग गरेको शाखा प्रमुख लामाले बताइन्।

‘बाढीले घर भत्किएका छन्। अन्नपात भिजेको छ। बाढीको पीडामा रहेका सदस्यलाई एक महिना पुग्ने गरी खाद्यान्न सहयोग गरेका छौँ,’ उनले भने, ‘

विपद्ले क्षति पु-याएको क्षेत्रका स्थानीयको पीडामा मलह्म लगाउने उद्धेश्यले संस्थाले सहयोग गर्दै आएका डिसीइओ देवेन्द्र ब.बस्नेत बताउँछन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार