मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

बुद्धचित्त माला व्यवसायीहरु संगठित

Thearaniko Times 1394+ समाचार ( )
२१ चैत्र २०७९, मङ्गलबार

काठमाडौं/छरिएर रहेका बुद्धचित्त माला व्यवसायीहरूको काठमाडौंमा भएको एक भेलाले नेपाल बुद्धचित्त ब्याबसयी  महासंघ गठन गरेको छ।

यस भेलाबाट बुद्धचित्त व्यवसायी महासंघको अध्यक्षमा डि. एल तामाङ (प्रभात), उपाध्यक्ष बिलबहादुर तामाङ, महासचिव टिकालाल तामाङ, सचिव डेनो थिङ, कोषाध्यक्ष इश्वरी  कुमारी लामा र सदस्यहरुमा अमर लामा, विजय लामा, सोवित सिं स्याङतान, शुसिल वाइबा, टिना योञ्जन लामा, रोज बहादुर तामाङ, जीतपुर तामाङ, कुमार तामाङ, शिवराज तामाङ, हेमा श्रेष्ठ, नारायण तामाङ, देव सिं लामा, मेक धोज मोक्तान सहित १९ जनाको कमिटी सर्वसम्मत रुपमा निर्बिरोघ निर्वाचित गरिएको छ।  साथै अबका दिनमा बुद्ध चित्त माला व्यवसायीहरुको हक, हित र सुरक्षाको पक्षमा संगठित भइ सक्रिय रहने प्रतिबद्धता जनाउँदै राष्ट्रियदेखि अन्तर्राट्रिय स्तरमा वृहत रुपमा सशक्त बनाएर अगाडि बढाउने उद्देश्य रहेको संघका महासचिव टिकालाल तामाङले बताउनुभयो। भेला सफल बनाउन सहयोग गर्ने महानुभावहरुलाई महासचिव तामाङले धन्यबाद व्यक्त गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार