मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

लोक कोसेली अभागी रैछुनी सार्वजनिक

Thearaniko Times 1394+ समाचार ( )
३० भाद्र २०७९, बिहीबार

 गणेश आचार्य

लोक गायिका गीता देवीको  लोक  कोसेली अभागी रैछुनी बोलको लोक दोहोरी गीत  भाद्र  २८ गते सार्वजनिक  भएको  छ।

सुने तिम्रो  मायाको  मन्तव्य

 छैनन  अब म पुग्ने  गन्तव्य 

अभागि रैछुनी!

पछिल्लो पुस्तामा  यौटा  आशलाग्दो सम्भावना  बोकेका  सर्जक  साजन पाराजुलीले कोरेका शब्द/रचनालाई प्रभावन जे ले  लयबध्द गर्दै  संगीत सम्योगमा  आफ्नो खुवी प्रस्तुत  गरेका  छन्। 

अभागी रैछु नि" बोलको यस मार्मिक  लोक दोहोरी  गीत सर्वप्रिय गायक कुलेन्द्र विश्वकर्मा र लोकप्रिय गायिका गीता देवीको  आवाजमा एक्सन स्टुडियोबाट  रेकर्ड  भएको  हो। आफ्नो  पुर्ण  जीवननै लोक गायन कर्ममा  व्यतित गरिरहेकी  लोक गायिका गीता देवीले  हरेक  वर्ष  लोकप्रेमी  आफ्ना  दर्शक श्रोताका  लागि केही  नयाँ  लोक कोसेली पस्किने आफ्नो  प्रयासलाई निरन्तरता  दिदै  यो  पटक   अभागी रैछुनी बोलको गीत प्रस्तुत गरेको  बताइन्।

"द्वारिकामा श्री कृष्णले रुकमिणी संगको विवाह पश्चात् प्रेम बियोगको पीडामा परेकी राधाले आफ्नो सारा संसारिक खुसी त्यागी वैष्णवी धारण गरी यताउता भड्किएको प्रशंग अति मार्मिक र मुटु छोएकोले  उनै राधाको त्यो भावनालाई कुनैदिन  आफुले  गीतमार्फत  गाउने   रहर   जागेको स्मरण गर्दै  यस किसिमको गीत  गाउने  एउटा  धोको   थियो"। उनले बताइन् -एकल गायनबाट यो गीत  राधा  बनेर आएको भय हुन्थ्यो भन्ने  कतिपयको मनमा  गीत  सुनेपछि  आउन  सक्छ  तर लोक  दोहोरीबाटै  यी अभिव्यक्ति  जाहेर गर्दा   उपयुक्त  हुन्छ  भन्ने लाग्यो र त्यो रहर र अधुरो सपना आज बल्ल   पूरा  भयो" । "लोक दोहोरी मार्फत ठूलो  दर्शनलाइ  समान्य   तवरले  प्रस्तुत गर्ने  मेरो  यौटा  रहर र  प्रयास थियो  त्यो  पूरा  गर्न  पाउँदा  खुसी लागेको छ"  उन्ले   मुस्कुराउदै   सुनाइन्।

मेनुका डिजिटल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियोमा शम्भु बराइली, गीता देवि, शिव भक्त लगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ। राजेन्द्र भण्डारीको निर्देशनमा  तयार भएको  म्युजिक भिडियोलाइ सुरेश श्रेष्ठले छायांकन साथै  प्रकाश धमलाले  सम्पादन  गरेका  हुन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार