मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण

Thearaniko Times 1394+ समाचार ( )
२२ मंगशिर २०८१, शनिबार

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं.-१४, आशापुरीमा रहेको  श्री जागृति आधारभूत विद्यालयका विद्यार्थीहरुला न्यानो कपडा वितरण गरिएको छ।

HEFA NEPAL(Health and Education For All) संस्थाको सहयोगमा विद्यार्थी भाई बहिनीहरुलाई ट्रयाकसुट, टिसर्ट र सहयोगी रोजगारीको शिलशिलामा हाल जापानमा रहेकी काभ्रेली चेली दाता पार्वती(अनु)  तामाङको सहयाेगमा स्वीटर र स्टेशनरी सामाग्री (पिता शम्सेर बहादुर तामाङको हातबाट विद्यार्थी भाई बहिनीहरुलाई वितरण गरिइएको थियो । 

उनीहरुले बिपन्न ६२ जना विद्यार्थीहरूलाई बनेपा नगरपालिकाको प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतिथ्यतामा ट्रयाकसुट, स्विटर र स्टेशनरी वितरण गरेको विद्यालयका प्रधानाध्यापक हिराबहादुर लामाले बताए ।

विव्यसका अध्यक्ष ओमबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख शाक्यले यस किसिमको कार्यक्रमले विद्यार्थीको शैक्षिक गतिविधिलाई प्रेरणा संगै विपन्न विद्यार्थीलाई अझ बढी पढ्ने हौसला मिल्ने बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि HEFA NEPAL का सल्लाहकारद्वय मधु प्रसाद आचार्य र डा.दीपेन्द्र गुरुङले सामूहिक प्रयासबाट यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने भन्दै शिक्षा नै विकासको मुख्य आधार भएको उल्लेख गर्नुभयो ।

सो अवसरमा वडाध्यक्ष टुल्कु लामा, जागृति आविका प्रधानाध्यापक हिराबहादुर लामा, HEFA NEPAL अध्यक्ष नारायण अधिकारी, दाता पार्वती तामाङ(अनु)को पिता शम्सेरबहादर तामाङ लगायतले यस्तो सहयोगले विद्यार्थीको शिक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

यसरी  शिक्षा र बालबालिकाको हितमा गरिएको यस्तो पहलले शिक्षाको विकासमा मद्दत पुग्ने अपेक्षा छ । कार्यक्रम सञ्चालन शिक्षक कविप्रसाद ढुंगानाले गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार