मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

नेपाल स्रष्टा समाजको पिकनिक संपन्न

Thearaniko Times 1394+ समाचार ( )
३० चैत्र २०७९, बिहीबार

सुकुटे/नेपाल स्रष्टा समाजले २०७९ सालको २ दिवसीय पिकनिक कार्यक्रम सुकुटे रिभर फन विच रिसोर्टमा विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । 

कार्यक्रममा प्रायः श्रष्टाहरुले कविता, मुक्तक, लघुकथा वाचन गरेका थिए । उक्त कार्यक्रममा नयाँ, विशिष्ट, आजीबन सद्स्यहरुलाई अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठले प्रमाणपत्र वितरण गर्नु भएको थियो  । विधान आचार्य, शंकर भारती , सदानन्द कँडेल लगायतले आफ्नो मन्तब्य राख्नु भएको थियो । बक्ताहरुले नेपाल स्रष्टा समाजको स्थापनाको पृस्ठभुमि र वर्तमान अबस्थाबारे चर्चा गरेका थिए ।

 परिचयात्मक कार्यक्रम, नाचगान , प्रभातकालीन हाइकिङ, हांँडी फुटाउने खेल, स्विमिंग लगायत बिभिन्न कार्यक्रम गरेर सहभागी स्रष्टाहरुले मनोरञ्जन गरेका थिए । ४७ जना सदस्यहरुको सहभागिता रहेको उक्त पिकनिकमा औपचारिक कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ तथा सन्चालन साहित्यकार छविरमण सिलवालले गर्नुभएको थियो

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार