मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

काभ्रेको बनेपाबाट हाराएका बालक आरुष काठमाडौंमा भेटिए

Thearaniko Times 1394+ समाचार ( )
१८ फाल्गुन २०८१, आइतबार

काठमाडौं। काभ्रेको बनेपाबाट हराएका एक बालक काठमाडौंमा  भेटिएका छन् । 

तेमाल गाउँपालिका-९ खत्री गाउँ घर भई हाल बनेपा नगरपालिका-१० ईट्टाभट्टा बस्दै आएका न्यू मोडल एकेडेमी स्कूल कक्षा ८ मा अध्यनरत  १५ वर्षिय बालक आरुष लामा काठमाडौंस्थित जडिबुटीको एक होटेलमा भेटिएका  हुन् । उनी बिहान ट्युशन पढेर  विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएका थिए । होटेलमा फेला परेका उनी त्यहाँ कसरी र किन पुगे भन्नेबारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार