मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

फुलकमल लिएर किरण गौतम बजारमा

Thearaniko Times 1375+ समाचार ( )
२८ पौष २०७९, बिहीबार

उषा लामा

काभ्रे/युवा पुस्तामाझ रुचाइएका चर्चित गायक  किरण  गौतमले फुलकमल बोलको लोक दोहोरी गीत बजारमा ल्याएका छन् ।                                   

लाेकदाेहाेरी गायक किरण गौतमले  नवीन कोसेली  ‘फुलकमल ’  आजै सार्वजनिक गरेका हुन् । किरण गौतमकाे सुमधुर स्वर रहेको फुलकमलमा गौतमलाई गायिका सिर्जना श्रेष्ठले स्वरमा साथ दिएकी छिन् ।       गौतमको शब्द, संगित रहेको फुलकमलमा बिस्णु तामाङको संगित संयोजन रहेको छ। म्युजिक भिडियोसमेत तयार  फुलकमलमा निरेन श्रेष्ठ, अस्मिता  रनपाल, राधिका खुलाल, राजकुमार  श्रेष्ठ लगायतको अभिनय रहेको छ ।  राम के.सी.ले छायांकन  गरेको म्युजिक भिडियोलाई  निरेन श्रेष्ठले निर्देशन गरेका छन् ।     

   ठट्यौली  रत्यौली अनि माटो र मौलिकताको रसस्वादमा लोक गीत बनाउने  गौतमका थुप्रै गीत चर्चाको शिखरमा  पुगेका छन् ।  गौतमको गायिका सिर्जना श्रेष्ठ  संगको यो तेस्रो   सहकार्य हो। यस अगाडि जोडा, १२ वर्षे पनौती मेलाले दर्शक श्रोताको मन जितेको गौतम  बताउँछन् ।   फुलकमल बोलको यस लोक दोहोरीमा अर्को  रहस्य भनेको काभ्रेपलान्चोक जिल्लास्थित्  बेथान्चोक गाउँपालिकामा जन्मिएका  किरण गौतम, बिष्णु तामाङ, सिर्जना  श्रेष्ठ अनि  राजकुमार श्रेष्ठ यी चार जना साथीहरु यतिबेला  संगै  सहकार्यमा जुटेका  छन्। लोक गीत फुलकमलबाट उनीहरु निकै आशावादी छन् भन्छन् दर्शक श्रोताको मन  जित्नेमा  विश्वस्त छौ। भिडियोलाई  किरण  गौतमको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।https://youtu.be/us5syudeIGg

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार