मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

भुम्लुमा आँखा शिविर संपन्न

Thearaniko Times 1394+ समाचार ( )
२ चैत्र २०७९, बिहीबार

दोलालघाट/फागुन २३ गतेदेखि २९ गतेसम्म भुम्लु गाउँपालिकामा सञ्चालन भएको निःशुल्क आँखा रोग परिक्षण तथा शल्यक्रिया संपन्न भएको छ ।  लायन्स क्लब अफ काठमाडौं कञ्चनजंगाको पहल र कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा १२ सय ६५ जनाको आँखा परिक्षण गरिएकोमा ९५ जनाको मोतिबिन्दु शल्यक्रिया गर्न सफल भएको भुम्लु गाउँपालिका उपाध्यक्ष जीतेन्द्रमान तामाङ(दावा)ले जानकारी दिनुभयो । 

आँखा शिविरमा सहयोग पु¥याउन योगदान गर्नुहुने लायन्स क्लब अफ काठमाडौं कञ्चनजंगा सभापति शिव अधिकारी, कीर्तिपुर आँखा अस्पतालको डा. शुधा राणाभाटको टिम, स्वास्थ्य शाखा प्रमुख सहितको टिम, सम्पुर्ण टोल विकास तथा सुधार समिति लगायत सहयोग गर्नु हुने सम्पुर्णलाई भुम्लु गाउँपलिका हार्दिक आभार प्रकट गर्दै मायाको चिनो प्रदान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार