मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

किसानलाई कृषि सामग्री वितरण
चौरीदेउराली गाउँपालिकाका कृषकहरुलाई आधुनिक कृषि औजार वितरण

Thearaniko Times 1394+ समाचार ( )
२० जेठ २०८२, सोमबार

चौरीदेउराली काभ्रे - चौरीदेउराली गाउँपालिकाभित्रका विभिन्न वडाका कृषकहरुलाई आधुनिक कृषि औजारहरु वितरण कार्यक्रम सम्पन्न भएको छ। गाउँ पालिकाको अध्यक्ष रेणुका चौलागाईंको प्रत्यक्ष पहल कदमी र प्रमुख प्रशासकीय अधिकृत महानदास लामाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

गाउँ पालिकाको ५०% अनुदानबाट २९ लाख ५० हजार र किसानहरुको ५० % लागत सहभागीमा २९ लाख ५० हजार गरि जाममा ५९ लाख बजेटमा आधुनिक कृषि औजार सामाग्रीहरु खरिद गरि वितरण गरेको थियो । मिनिटिलर -९० वटा, कुटानी मिसानी मिल ६९ वटा, मकै छोडाउने मेसिन -२७ वटा , इलेक्ट्रोनिक स्प्रेयर -६० वटा, पिसानी मिल -३ वटा, ट्याक्टर - १ वटा र बाँदर धपाउने यन्त्र -५ वटा औजारहरु विभिन्न वडाका किसानहरुलाई वितरण गरिएको हो । 

आधुनिक कृषि औजार प्राप्त गरेपछि गाउँ पालिकाको कृषकहरु खुशी भएका छन् । उनीहरू आधुनिक ढंगले खेतीपाती गरेर कृषि उत्पादन बढाउन सकिन्छ भनेर विश्वस्त भएका छन् । यस कार्यले कृषकहरु खुशी भएर  गाउँपालिका जनप्रतिनिधि र कर्मचारीहरुलाई आभार व्यक्त गरेका छन्। यस आधुनिक कृषि औजार सामाग्रीहरु कृषकहरुलाई वितरण कार्यक्रम सम्पन्न भएको चौरीदेउराली गाउँ पालिकाको कृषि विकास शाखा प्रमुख रोज कुमार शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार