मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

नेकपा एकीकृत समाजवादीका चुनावी घोषणापत्रमा उल्लेख ५४ प्रतिबद्धता

Thearaniko Times 1369+ समाचार ( )
१६ कार्तिक २०७९, बुधवार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा ५४ वटा प्रतिबद्धता व्यक्त गरेको छ ।
सोमबार काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव डा. बेदुराम भुसाललगायतका नेताहरूले सामूहिक रूपमा सार्वजनिक गर्नुभएको चुनावी घोषणापत्र ५६ पृष्ठ लामो छ ।

१. आधुनिक कृषि र सम्पन्न किसान 
२. संरक्षित कृषि बजार, किसानको जीवनमा बहार  
३. भूमिको वैज्ञानिक व्यवस्थापन 
४. सिँचाइमा लगानी  
५. राष्ट्रको पहिचान  
६. घरेलु, ग्रामीण, साना तथा मझौता उद्योग 
७. एकीकृत योजनाबद्ध भौतिक पूर्वाधार र यातायात  
८. सहरी तथा एकीकृत बस्ती विकास, समृद्ध नेपालको आधार  
९. ऊर्जा उत्पादनमा वृद्धि 
१०. सडक पूर्वाधार : आर्थिक समृद्धिको आधार  
११. गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार : राष्ट्र निर्माणको आधार 
१२. निःशुल्क स्वास्थ्य उपचार : जनताको मौलिक अधिकार  
१३. निःशुल्क खानेपानी : सुखी जिन्दगानी 
१४. स्वस्थ जीवनको आधार : खेलकुदका पूर्वाधार  
१५. विज्ञान-प्रविधि र आविष्कार 
१६. हवाई तथा जलमाग 
१७. मानव संसाधन विकास  
१८. युवाशक्ति नै राष्ट्र निर्माणको आधार  
१९. प्राकृतिक सम्पदा र वातावरणको संरक्षण 
२०. सबैतिर पार्क बनाऔँ : फलफूलका बिरुवाले सडक सजाऔँ  
२१. स्वच्छ, सुन्दर र आधुनिक राजधानी  
२२. फोहोर बन्नेछ मोहर : सफा हराभरा गाउँ-सहर 
२३. संरक्षित पर्यावरण : सुरक्षित सभ्यता र मानव जीवन 

२४. पानीका स्रोत संरक्षण र विकास
२५. गाउँ सहरमा सहकारी : घरघरमा रोजगारी  
२६. मर्यादित श्रम : सम्मानित श्रमिक  
२७. महिलाको हित : हरघर सुरक्षित 
२८. जातीय छुवाछूत मेटाऔँ 
२९. बालबालिका विशेष कार्यक्रम 
३०. ज्येष्ठ नागरिकको रखवारी 
३१. अल्पसङ्ख्यक लैङ्गिक समुदायको मर्यादा 
३२. अपाङ्गतामैत्री संरचना : हाम्रो चाहना  
३३. भूतपूर्व सैनिक तथा प्रहरीको मान  
३४. गरिब तथा विपन्न वर्ग लक्षित कार्यक्रम

३५. सामाजिक विकासका लागि साहित्य, कला र संस्कृति
३६. भ्रष्टाचारमुक्त सरकार  
३७. जनसेवा र सुशासन: स्वच्छ र पारदर्शी प्रशासन  
३८. जोखिम व्यवस्थापनसहितको विकास 
३९. गैरआवासीय नेपालीको लगानी  
४०. विविधतामा एकताको सान  
४१. सूचना प्रविधि प्रयोग र प्रेस स्वतन्त्रता  
४२. कब्जा जमिन र सम्पत्तिको खोजी 
४३. सुकुम्वासी समस्या समाधान 
४४.द्वन्द्वपीडित राहत सहयोग 
४५. उपभोक्ता हित संरक्षण  
४६. सबल र सक्षम प्रदेश सरकार 
४७. लोककल्याणकारी राज्य 
४८. सामाजिक सुधार : समानताको आधार
४९. सांस्कृतिक रूपान्तरण, सामाजिक सद्भाव र राष्ट्रिय एकता  
५०. राष्ट्रिय सुरक्षा : राष्ट्रिय हित र स्वाभिमानको रक्षा  
५१. सीमा सुरक्षा र आवागमन व्यवस्थापन 
५२. नागरिकता समस्याको दीर्घकालीन समाधान 
५३. वैदेशिक लगानीका लागि सहज वातावरण 
५४. स्वतन्त्र, असंलग्न र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार