पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्ष पदका उम्मेदवार कृष्ण सारु मगरको प्रतिबद्धता पत्र
पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्ष पदका उम्मेदवार कृष्ण सारु मगरको प्रतिबद्धता पत्र
२४ मंगशिर २०८१, सोमबार
१.दुर्घटना, बिरामी, जेष्ठ पत्रकार र समस्यामा परेका पत्रकार÷सञ्चारकर्मीहरुलाई सहयोग गर्न प्रदेश सरकार, सञ्चार रजिष्ट्रार कार्यालयसँगको सहकार्यमा स्थापित पत्रकार कल्याणको कोष सञ्चालनमा ल्याउने ।