मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

मदन आश्रित स्मृति नकआउट सेभेन ‘ए’ साइड खुला फुटबल प्रतियोगिता जेठ ३ बाट हुने

Thearaniko Times 1375+ समाचार ( )
२५ वैशाख २०८०, सोमबार

काठमाडौं । प्रथम मदन आश्रित स्मृति नकआउट सेभेन ए साइड खुला फुटबल प्रतियोगिता जेठ ३ गतेदेखि सुरु हुने भएको छ ।

नेपाल पिपुल्स भोलेन्टियर्सले सोमबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता जेठ ३ गतेदेखि ८ गतेसम्म हुने जानकारी दिए ।

युवा संघ नेपालका स्थायी कमिटी सदस्य समिप त्रिपाठीले दिनुभएको जानकारी अनुसार नेकपा(एककिृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतियोगिताको उद्घाटन गर्नु हुनेछ । युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष नितेश पौडेलले शुभकामना मन्तव्य राख्नुभएको पत्रकार सम्मेलनमा आयोजकले दिएको जानकारी  अनुसार प्रतियोगितामा न्युनतम ६० र अधिकतम १०० टिमको सहभागिताको रहने  प्रतियोगिता बिहान सात बजेदेखि साँझ सात बजेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई पाँच हजार रुपैयाँ दर्ता शुल्क राखिएको छ ।

पाँच दिने प्रतियोगिता सञ्चालनका लागि लैनचौर ग्राउन्ड तय भइसकेको र अरु मैदानको पनि खोजी भइरहेको आयोजकले बताए ।

प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन् । उपविजेता हुने टिम दुई लाख र तेस्रो हुने टिम एक लाख रुपैयाँबाट पुरस्कृत हुनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार