मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

समाज/राजनीति
पुराना सांसद र मन्त्री बाहिर, समानुपातिकमा नेकपाको नयाँ नीति

Thearaniko Times 1394+ समाचार ( )
१४ पौष २०८२, सोमबार

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा वा राष्ट्रिय सभामा यसअघि सांसद भइसकेका तथा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका व्यक्तिहरूलाई यसपटक समानुपातिक तर्फको बन्द सूचीमा समावेश नगर्ने निर्णय गरेको छ।

पार्टी शीर्ष नेतृत्वबीच भएको सहमतिअनुसार यसअघि प्रत्यक्ष वा समानुपातिक निर्वाचनमार्फत निर्वाचित भइसकेका कुनै पनि व्यक्तिलाई समानुपातिक सूचीमा सिफारिस नगर्ने निर्णय गरिएको हो। पार्टीले समानुपातिक प्रणालीमार्फत नयाँ नेतृत्व र नयाँ अनुहारलाई अवसर दिने नीति लिएको बताइएको छ।

समानुपातिक तर्फको बन्द सूची बुझाउने आज अन्तिम दिन रहेको अवस्थामा पार्टीले सबै सूची नयाँ व्यक्तिहरूबाट तयार गरी सम्बन्धित निकायमा पेश गर्ने तयारी गरेको छ। यस निर्णयलाई पार्टीभित्र नेतृत्व हस्तान्तरण र राजनीतिक नविकरणतर्फको कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार