मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

काभ्रे २ मा सुरूवाती अग्रतामा शिव हुमागाईं

Thearaniko Times 1401+ समाचार ( )
६ मंगशिर २०७९, मङ्गलबार

उषा लामा

धुलिखेल/काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार शिव प्रसाद हुमागाईंले सुरूवाती अग्रता लिनुभएको छ।

हुमागाईंले ५१६ मत प्राप्त गर्दा एमालेका गोकुल बास्कोटाले ३२३ प्राप्त गर्नु भएको छ ।

बेथानचोक गाउँपालिका वडा नम्बर -१ को मतगणना गरिसक्दा हुमागाईंले अग्रता लिनुभएको हो । चक्रेश्वर माविको क र ख मतदान स्थलबाट ८८३ मत खसेको थियो ।

घण्टीमा ३०, हलोमा १, दम्पती १, कुखुराको भालेले १ प्राप्त गरेका छन् । १२ मत बदर भएको छ ।

मतगणना धुलिखेल शिक्षा तालिम केन्द्रमा भैरहेको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार