मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

जनमैत्री साकोसले शेयर सदस्यहरुलाई राहत बाड्यो

Thearaniko Times 1394+ समाचार ( )
२१ भाद्र २०८०, बिहीबार

पनौती/जनमैत्री साकोस, पनौती -१ रयालेले लम्पी स्किन रोगबाट क्षति बेहोर्नुपरेका शेयर सदस्यहरुका लागि संस्थाको तर्फबाट राहत वितरण गरेको छ । 

यस सस्थाका ३२ शेयर सदस्यका ३६ वटा गाईवस्तुको लम्पी स्किन रोगबाट मृत्यु भएको  तथ्याङ्कको  आधारमा मृत्यु भएको प्रति गाई ५ हजारका दरले राहत उपलब्ध गराइएको थियो । 

संस्थाका अध्यक्ष राजकुमार सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष लगायतका पदाधिकारी एव सल्लाहकारहरुले राहत रकम सम्बन्धित शेयर सदस्यहरुलाई वितरण गरेको हो । आफ्ना शेयर सदस्यहरुको सुख दुखको साथी बन्न संस्थाले सक्दो पहल गर्ने गरेको संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक प्रदिप सापकोटाले बताए । उनका अनुसार सहकारी सामाजिक उत्तरदायित्वका कार्यहरुमा निरन्तर लागि परेको छ । यो साकोसका करिव ३ हजार सेयर सदस्यहरु छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार