मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

साहित्य र कला
सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा शुभकामना आदान–प्रदान तथा काव्य गोष्ठी

Thearaniko Times 1401+ समाचार ( )
६ अशोज २०८२, सोमबार

काठमाडौँ । सुनकोशी वाङ्मय प्रतिष्ठानले विजया दशमीको अवसरमा शुभकामना आदान–प्रदान तथा काव्य गोष्ठी आयोजना गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षता र वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’को प्रमुख आतिथ्यमा आइतबार ठमेलमा सम्पन्न कार्यक्रममा पवन आलोक, तुलसीहरि कोइराला, विमल भौकाजी, मणि लोहनी, श्रीबाबु कार्की, तारा केसी, पूर्णबहादुर श्रेष्ठ ‘ह्रदयङ्कृत’, मधु पाठक, विश्व सिग्देल, बोधराज पौडेल, सुमन सौरभ, ध्रुवराज थापा ‘पुरुष’, दिपक चौलागाई, गंगा थापा, एलिशा ढुंगाना, राजीव श्रेष्ठ, सरस्वती चिमोरिया लगायतका कविहरूले आफ्ना रचनाहरू वाचन गरेका थिए ।

उनका कवितामा देश, युगीन चेतना, आम मानिसका पीडा, निराशा, विकृति, विसङ्गति, व्यङ्ग्य र पर्यावरणसम्बन्धी विषयवस्तु प्रमुख रहे ।

चिस्वहाल गौचर परिवारको सहकार्यमा सम्पन्न कार्यक्रममा पवन आलोक, लघुकथा समाज नेपालका अध्यक्ष तुलसीहरि कोइराला, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन महासचिव प्रदीप सापकोटाले गरेका थिए भने स्वागत मन्तव्य सदस्य पूर्णबहादुर श्रेष्ठ ‘ह्रदयङ्कृत’ले राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार