मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

काभ्रेमा ६२ जनाको मृत्यु, ४ बेपत्ता
काभ्रेमा ६२ जनाको मृत्यु, ४ बेपत्ता

Thearaniko Times 1394+ समाचार ( )
१४ अशोज २०८१, सोमबार

धुलिखेल/प्राकृतिक विपद्‌  बाढी, पहिरो, डुबान लगायतका घटनामा परी काभ्रेमा ६२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार विपद्का घटनामा परी हालसम्म ६३ जनाको ज्यान गएको छ भने ४ जना बेपत्ता छन् । मृत्यु हुनेहरुमा धुलिखेलमा -२, बनेपामा -३, पनौतीमा -१८(एक विदेशी नागरिक), मन्डनदेउपुरमा -८, नमोबुद्धमा -५, रोशी -६, चौरीदेउरालीमा-१, बेथानचोकमा -७, तेमालमा -९, भुम्लुमा -३ गरी जम्मा ६२ पुगेको प्रहरीले जनाएको छ। यस्तै ५२ जना घाइते भएका छन् ।

काभ्रेमा आइतबार बिहानैदेखि नेपाली सेनाका तीन वटा हेलिकोप्टरले राहतका सामाग्री लानुका अलपत्र परेका यात्रुहरुलाई उद्धार कार्य गर्दै आएका छन् । आज दिनभर पनि उद्धार कार्य जारी रह्रयो । हेलिकोप्टरबाट ४५१ जनाको उद्धार गरिएको छ । जसमा ३७ जना भारतीय नागरिकको समेत उद्दार गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले जानकारी दिनुभयो। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय लगायतको सहयोगमा ३ हजार २ सय ७४ जनाको उद्धार गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार