मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

बाल उन्नति विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री हस्तान्तरण

Thearaniko Times 1401+ समाचार ( )
१३ पौष २०८०, शुक्रबार

भुम्लु/भुम्लु गाउँपालिका वडा न.२ गुफा डाँडामा रहेको बाल उन्नति प्रा.वि.को सबै विद्यार्थीहरुलाई न्यानो कपडा(ट्र्याक सुट), कापीकलम लगायत शैक्षिक सामग्रीहरु वितरण गरिएको छ।

कार्यक्रममा भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको थियो। युवा समाजसेवी तथा सहयोगी नेकपा(माओवादी केन्द्र) भुम्लु पार्टी कमिटीका सदस्य सहदेव के.सी.ले न्यानो कपडा तथा शैक्षिक सामाग्री सहयोग गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा नेकपा माओवादी जिल्ला कमिटी सदस्य नम्रता लामा, सन्जय लामा, भुम्लु सामुदायिक बिधालय महासंघका अध्यक्ष क्रान्ति लामा, समाजसेवी तथा नेता रामबहादुर थापा, समाजसेवी सानुराज गिरी, निशान उप्रेती विद्यालयका शिक्षक तथा अभिभावकहरुको उपस्थिति रहेको थियोे यो विद्यालयमा सबैभन्दा धेरै बालबालिकाहरु सिमान्तकृत पहरी समुदायको बालबालिकाहरु पढ्ने गरेको छ । अहिलेसम्म कुनै संघ-संस्थाले सहयोग नगरेको अभिभावकहरुको गुनासो छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार