मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

देवकोटा -लुसुन प्रज्ञा प्रतिष्ठानको आयोजनामा 'स्मृतिमा शान्तदास' कार्यक्रम सम्पन्न

Thearaniko Times 1401+ समाचार ( )
१२ माघ २०८०, शुक्रबार

काठमाडौं/देवकोटा - लुसुन प्रज्ञा प्रतिष्ठानको आयोजनामा  'स्मृतिमा शान्तदास' कार्यक्रम शुक्रबार प्रतिष्ठानको कार्यालय अनामनगरमा सम्पन्न भएको छ । 

उक्त कार्यक्रममा मार्क्सवादी चिन्तक निनु चापागाईं, जीव वैज्ञानिक प्रा.डा. मुकेश चालिसे, बालसाहित्यकार रामबाबु सुवेदी, शान्तदासका अभिन्न मित्र तुलसी सायमी, साहित्यकार कृष्णमोहन जोशीले साहित्यकार शान्तदासका बारे बिबिध कोणबाट  धारणा राख्नुभएको थियो ।

देवकोटा-लुसुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सुनिलकुमार पौडेलको सभापतित्व र उपाध्यक्ष मातृका पोखरेलले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन साहित्यकार सिर्जना शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार