मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

संवैधानिक निकायलाई ‘रिटायर्डहरूको क्लब’जस्तो बनाउनु हुन्नः माधव सापकोटा

Thearaniko Times 1401+ समाचार ( )
६ वैशाख २०८०, बुधवार

काठमाडौँ – प्रतिनिधिसभाका सांसद माधव सापकोटाले संवैधानिक निकायलाई ‘रिटायर्डहरूको क्लब’जस्तो बनाउन नहुने टिप्पणी गरेका छन्।
सांसद सापकोटाले अख्तियार प्रयोग गरेका वा लाभका पदमा बसेकाहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लैजाने काम गर्नै नहुने प्रस्तावसमेत गरे।

बुधबार प्रतिनिधिसभा बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७७ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले त्यस्ता व्यक्ति अख्तियारमा पुगेकै कारण मुलुकमा भ्रष्टाचार नियन्त्रणमा कमी आउन नसकेको तर्कसमेत गरे।

लाभको पदमा नपुगेका, कुनै पनि खालको अख्तियार नपाए विज्ञहरूलाई अख्तियारमा पठाए मात्रै मुलुकमा विद्यमान भ्रष्टाचारसम्बन्धी समस्या समाधान हुने सांसद सापकोटाको भनाइ थियो।

सांसद सापकोटाले ठूला नेतालाई धारे हात लगाउने भन्दा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि उपयुक्त व्यक्तिलाई पठाउने कुरामा ध्यान दिनुपर्ने पनि उल्लेख गरे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार