मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

काभ्रे सेवा समाज युएईको पाँचौं महाधिवेशन सम्पन्न, अध्यक्षमा घिसिङ्ग
काभ्रे सेवा समाज युएईको पाँचौं महाधिवेशन सम्पन्न, अध्यक्षमा घिसिङ्ग

Thearaniko Times 1401+ समाचार ( )
७ माघ २०८१, सोमबार

दुबइ/काभ्रे सेवा समाज युएईको पाँचौं महाधिवेशन 'सम्पूर्ण काभ्रेली एक हौं समृद्ध समाज निर्माण गरौं' मुल नाराका साथ आइतबार संपन्न भएको छ। 

पाँचौं महाधिवेशनले बेत्ता घिसिङ्गलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा चन्द्र योन्जन, उपाध्यक्षमा रबिन तामाङ्ग, बुद्ध मोक्तान र मनिष लोप्चन, महासचिबमा ग्याम्सो लामा, सचिव ओम तामाङ्ग, सहसचिव अन्जु दोङ, कोषाध्यक्ष मिलन लामा र सहकोषाध्यक्षमा तेवाङ लामालाई चयन गरेको छ ।

त्यसैगरी समाजको प्रवक्तामा फुर्व योन्जन, कला संस्कृति विभाग सचिव सुरेश लामा, खेलकुद सचिव देछेन लामा, महिला प्रमुख रजनी तामाङ्ग छनौट भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा सर्मिला लुङ्बा,सोनु लामा, लक्ष्मी गोले, शालिकराम न्यौपाने, बबिता न्यौपाने, मनिराम कार्की, बिरोध मगर, सुदर्शन सेढाई, जित तामाङ्ग, सिसक कंडेल, चन्द्र मगर, महेश तामाङ्ग र रोशनी दोङ चयन भएका छन् ।

समाजको पाँचौं महाधिवेशनले संरक्षकमा गोबिन्द पन्त, प्रमुख सल्लहाकार डीबी लुङ्गेली मगर, सल्लहाकार निरन्जन बस्नेत र जनक सापकोटा छनौट गरेको छ । 

वैदेशिक रोजगारीको शिलशिलामा युएईमा रहेका काभ्रेलीहरुलाई एकताबद्ध गरेर विभिन्न खाले सामाजिक कार्यमा सहयोग पुर्याउने उद्देश्यले सन् २०१४ मा स्थापना भएको काभ्रे सेवा समाज युएईको स्थापना भएको बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार