मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

काभ्रेली चेली अभिनेत्री श्वेता खड्का पनि अस्वस्थ

Thearaniko Times 1394+ समाचार ( )
५ माघ २०७८, बुधवार

नेपालमा नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण बढेसँगै कलाकारहरु पनि यसको चपेटामा पर्न थालेका छन् । यसैक्रममा, काभ्रेको पनौतीमा जन्मिएकी अभिनेत्री तथा ‘विजनेश वुमन’ श्वेता खड्कालाई संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट आफ्नो रिपोर्ट पोजेटिभ आएको जानकारी गराएकी हुन् । उनले सबैलाई सर्तक र सुरक्षित रहन आग्रह गरेकी छन् ।

‘कहाँ भेटिएला’ फिल्मबाट अभिनय करिअर सुरु गरेकी श्वेताले ‘श्रीमान् श्रीमती, कोहिनूर, हाँसी देऊ एक फेर’ फिल्ममा अभिनय गरिसकेकी छन् । उनले तीन वर्ष अगाडि आफ्नै लगानीमा बनाएको फिल्म ‘कान्छी’ लिएर दर्शकमाझ आएकी थिइन् । उनी फेरि आफ्नै लगानीमा नयाँ फिल्म बनाउने तयारीमा छिन् । उनले निर्देशक यम थापाको एक फिल्म साइन गरेको पनि जानकारीमा आएको छ ।

गत वर्षको मंसिरमा विजेन्द्र सिंह रावतसँग दोस्रो विवाह गरेकी अभिनेत्री खड्काले विभिन्न व्यवसायहरुमा समेत हात हालेकी छन् । उनले हिमालयन जाभा कफी सपको राजधानीमा विभिन्न ठाउँमा आउटलेट खोलेकी छन् । महामारीकै समयमा उनले ‘अल्टिमोडल’ अनलाइन सपिङ पनि सञ्चालनमा ल्याएकी थिइन् । होटल, कन्स्ट्रक्सन लगायतको क्षेत्रमा पनि उनको लगानी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार