मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

समाजवादी सहकारी संगठन नेपाल गठन

Thearaniko Times 1401+ समाचार ( )
३० भाद्र २०७९, बिहीबार

काठमाडौं/नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी सहकारी संगठन नेपाल गठन भएको छ। काठमाडौंको बानेश्वरस्थित अर्पण वैक्वेटमा भएको एक समारोहबीच समाजवादी सहकारी संगठन  गठन भएको हो।

प्रमुख अतिथि माधवकुमार नेपालको उपस्थितिमा ,७३ सदस्य  केन्द्रीय कार्यसमिति घोषणा गरिएको हो । संगठनको अध्यक्षमा नवराज अर्याल रहनुभएको छ। यस्तै उपाध्यक्षहरू क्रमशः केशव प्रसाद दंगाल , बटुकृष्ण थापा, एमप्रसाद जोशी, वीर बाहादुर भोटे, डि पि अधिकारी, वीरेन्द्र यादब , धरणीधर अधिकारी रहेको बताइएको छ।

महासचिव देवराज न्यौपाने, सचिव डा.हरिप्रसाद शर्मा सहित अन्य दुई जना र कोषाध्यक्ष राधा कडरिया रहनुभएको छ।

समाजवादी सहकारी संगठनको केन्द्रीय समितिमा काभ्रेबाट दुईजनाले प्रतिनिधित्व गर्नुभएको छ। नेकपा(एकीकृत समाजवादी)काभ्रे जिल्ला कमिटी सचिवालय सदस्य हरिगोपाल प्रधानाङ्ग र जिल्ला कमिटी सदस्य तथा युवा नेता ज्ञानेन्द्र बहादुर तामाङ हुनुहुन्छ। उहाँहरुले समाजवादी सहकारी संगठनमा प्रतिनिधित्व गर्नाले काभ्रेमा सञ्चालित समाजवादी सहकारीहरुको क्षेत्रमा खुसी छाएको छ।

प्रतिक्रिया

इमनथ पोखरेल ११ माघ २०८०, बिहीबार

पदमा राजनिती,प्राकृतिक श्रोत साधन प्राप्तिको राजनिती,भ्रस्टाचारको राजनिती,आफ्नो आन्को भैंसी नदेख्ने अर्काको आन्को जुम्रा देख्ने राजनिती,मन नपरेकाको अर्ति बीस सम्झने राजनिती,माथिका नेताको सिको गर्ने राजनिती त चलनै बनाइयो है। तर श्रमजिबी सर्बहारा किसान मजदुरको हक ,हित ,रमुक्तिको आन्दोलनमा जीवन मुक्तिदान गर्ने योद्धा माथी टेकेर राजनितिको खेल नखेले बेस होला।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार