मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

महानन्द वाङमय प्रतिष्ठान, काभ्रेले देवकोटा जयन्ती मनायो

Thearaniko Times 1394+ समाचार ( )
२७ कार्तिक २०८०, सोमबार

पनौती/महानन्द वाङमय प्रतिस्ठान, काभ्रेले एक कार्यक्रमको आयोजना गरी महाकवि लक्ष्मीप्रसाद देवकोटालाई स्मरण गरेको छ । महानन्द सापकोटा वाङ्मय प्रतिष्ठानले पनौतीमा आज आयोजना गरेको साहित्यिक कार्यक्रममा प्रमुख आतिथ्य ग्रहण गर्दै हरि मन्जुश्रीले तिहार, लक्ष्मीपूजा, लक्ष्मीजयन्ती र महानन्द सापकोटाका विषयमा केही तथ्यहरू प्रस्तुत गर्नुभयो।

यस प्रतिष्ठानका अध्यक्ष तथा हिमाल आरोही प्रथम नेपाली साहित्यकार लक्ष्मण सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अतिथिहरु सुर्यप्रसाद लाकोजु, केशव थापा र तुईकाजी ताम्राकारले महाकवि देवकोटा र उनको कृतित्व तथा व्यक्तित्वको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा दिपक थापा, प्रदिप सापकोटा, शुभद्रा दाहाल, रमेश अधिकारी , तुइकाजी ताम्राकार लगायतले कविता वाचन गरेका थिए । सोही कार्यक्रममा प्रथम साहित्यिक हिमाल आरोही लक्ष्मण सापकोटाको हिमाल आरोहण गर्दाको भिडियो प्रदर्शनी समेत गरिएको उक्त कार्यक्रमको सन्चालन संस्थाका महासचिव प्रदिप सापकोटाले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार