मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

एकीकृत समाजवादीले भाद्र ९ गते पार्टीको पुनर्गठन दिवस मनाउने

Thearaniko Times 1401+ समाचार ( )
६ भाद्र २०७९, सोमबार

काठमाडौँ /नेकपा (एकीकृत समाजवादी) ले आगामी भाद्र गते पार्टीको पुनर्गठन दिवस मनाउने भएको पार्टीको बुधबार बसेको ३५ औं सचिवालय बैठकले त्यस्तो निर्णय गरेको हो  
गत साल भाद्र गते पुनर्गठित नेकपा ( एकीकृत समाजवादी ) को पुनर्गठन भएको एक वर्षको उपलक्षमा पार्टीले पुनर्गठन दिवस मनाउने निर्णय गरेको एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनु भयो  
सो अवसरमा केन्द्र प्रदेश जिल्ला स्थानीय तहहरु ,पार्टीका जनवर्गीय संगठनहरू विभिन्न विभाग तथा तहहरूले रचनात्मक कार्यक्रम गरी दिवस मनाउन आजको बैठकले आव्हान गरेको विभाग प्रमुख खतिवडाले बताउनु भयो   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार