मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

रास्वपा धुलिखेल -४ को नेतृत्वमा रविन्द्र कर्माचार्य निर्वाचित

Thearaniko Times 1401+ समाचार ( )
८ असार २०८१, शनिबार

धुलिखेल-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धुलिखेल नगरपालिका वडा नम्बर-४ को वडा अधिवेशन संपन्न भएको छ।‌शनिबार सम्पन्न प्रथम वडा सम्मेलनले रविन्द्र कर्माचार्यको नेतृत्वमा ११ सदस्यीय निर्विरोध निर्वाचित गरेको हो ।

उपसभापतिमा दामोदर तिमल्सिना, सचिवमा नानू खत्री, सदस्यहरुमा सरोज कार्की, यज्ञबहादुर थापा, कुमार वाइबा, अनिल थापा, श्यामकृष्ण सुवाल, लोककुमारी खरेल, चन्द्रावती थापा र जयराम मिजार रहेका छन् ।

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको उपाध्यक्ष दिनेश हुमागाईको प्रमुख आतिथ्यतामा प्रथम वडा अधिबेशन सम्पन्न भएको हो ।अधिवेशनलाई जिल्ला सभापति प्रवीण कुमार ढकाल, धुलिखेल नगर समिति सभापति माधव श्रेष्ठ, जिएन सापकोटा लगायतले सम्बोधन गर्नु भएको थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धुलिखेल नगरपालिका वडा नम्बर-४ का नवनिर्वाचित वडा कमिटिका सभापति रबिन्द्र कर्माचार्यले वडामा रास्वपालाई पहिलो पार्टी बनाउन आफु प्रतिबिद्ध भएर लाग्ने बताउँदै पार्टीका अग्रजहरुको सल्लाह सुझावहरुलाई आत्मसात अगाडि बढ्ने उल्लेख गर्नुभयो।

सम्मेलनकै अवसरमा  । उक्त सम्मेलनमा जिल्लाका सभापति, नगरका सभापति लगायत विभिन्न टोलका दर्जनौंको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार