मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

काभ्रेमा जिल्लाव्यापी राष्ट्रपति रनिङ शिल्ड महोत्सव हुँदै
काभ्रेमा जिल्लाव्यापी राष्ट्रपति रनिङ शिल्ड महोत्सव हुँदै

Thearaniko Times 1401+ समाचार ( )
२५ माघ २०८१, शुक्रबार

बनेपा । जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकले जिल्लामा पहिलो पटक जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड महोसव–२०८१ गर्ने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्यतामा सो महोत्सव हुन लागेको हो ।

आगामी फागुन ९ गते बनेपा नगरपालिकास्थित वडा नं. ६ बुडोलमा रहेको जिल्ला खेलकुद विकास समितिको कार्यालय प्राङ्गणमा उद्घाटन हुने जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकका अध्यक्ष मानवीर लामाले बताए । उनका अनुसार महोत्सवमा पालिकास्तरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनौट भएका जिल्लाका सबै पालिकाका खेलाडीहरुको सहभागिता रहनेछ ।

त्यससंगै जिल्लास्थित खेलकुद संघबाट समेत खेलाडीहरुको सहभागिता रहने आयोजक समितिले जनाएको छ । खेलकुद महोत्सवमा सबै पालिकाका खेलाडीहरु, जिल्लास्थित सम्पूर्ण खेल संघ, खेलाडीहरु, खेलप्रेमी तथा शुभचिन्तकहरुलाई सहभागिताका लागि अनुरोध गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार