मुख्य समाचार
‘रोदन’को नियात्राकृति ‘विदेशमा देश’ लोकार्पित | एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र |

समाज/राजनीति
कुलमान घिसिङले मन्त्री पदबाट दिए राजीनामा

Thearaniko Times 1403+ समाचार ( )
२३ पौष २०८२, बुधवार

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेश गरिसकेका छन्। राजीनामा दिएलगत्तै घिसिङले सिंहदरबारस्थित मन्त्रालय परिसरमा पत्रकार सम्मेलन गरी निर्णयबारे जानकारी गराएका हुन्।

जेनजी आन्दोलनको समर्थनमा गठन भएको नागरिक सरकारमा घिसिङ भदौ ३० गते मन्त्री बनेका थिए। प्रधानमन्त्री कार्कीले उनलाई ऊर्जा, जलस्रोत तथा सिंचाइसँगै भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी तोकेकी थिइन्।

नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख कार्यकारी निर्देशकसमेत रहेका घिसिङले आफ्नो संरक्षणमा ‘उज्यालो नेपाल’ पार्टी दर्ता गराएका थिए। पछि उनले १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग उपसभापति पदमा सहमति गर्दै एकता गरेका थिए।

गैरदलीय सरकारको मन्त्री पदमा रहँदै राजनीतिक दलसँग आबद्ध गतिविधिमा संलग्न भएको आरोप लागेपछि घिसिङको राजीनामाको माग उठ्दै आएको थियो। सामाजिक सञ्जाल र सार्वजनिक तहबाट मन्त्रीहरूको राजनीतिक भूमिकामाथि प्रश्न बढेपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले उनलाई पदबाट हट्न सुझाव दिएको स्रोतको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार