मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

देउसी भैलो खेल्दै नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु
देउसी भैलो खेल्दै नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु

Thearaniko Times 1369+ समाचार ( )
१७ कार्तिक २०८१, शनिबार

काभ्रे/नेपाल कम्युनिष्ट पार्टी काभ्रेका नेता कार्यकर्ता यतीबेला कोही खेतमा काम गर्दै गरेका भेटिन्छ्न त कोही सडकमा आफ्नो उत्पादन बेच्दै गरेका त कोही देउसी भैलो कार्यक्रम गरी आर्थिक संकलन अभियानमा।

बुधबार देखी सुरु भएको तिहारको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी काभ्रेका नेता कार्यकर्ता यतीबेला देउसी भैलो कार्यक्रममा व्यस्त रहेका छन्। 

बिहिबारदेखि नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य कान्छाराम सिको नेतृत्वमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिन्दु सि, केन्द्रीय सदस्य जितबहादुर सि, केन्द्रीय सल्लाहकार दिपक सि, सिद्दिबहादुर सि, बनेपा इन्चार्ज रामहरि सि लगायत नेता कार्यकर्ता र कलाकारको टोलीले जिल्लाको विभिन्न स्थानमा देउसी भैलो खेलेका थिए। 

देउसी भैलो कार्यक्रमबाट आफु उत्साहित भएको बताउँदै पिबिएम सदस्य कान्छाराम सीले भन्नुभयो -तिहारको अवसर पारेर देउसी भैलो मात्र खेलेनौ, जनतासङ्ग अन्तरक्रिया गर्यौ, हाम्रो पार्टीका नीति,  कार्यक्रम,  योजनाका बारेमा पनि जनतालाई भनेउ,  निकै उत्साहित भएर जनताहरुले सहयोग गर्नुभयो।’

देउसी भैलोबाट करीब २ लाख आर्थिक संकलन भएको केन्द्रीय सल्लाहकार दिपक सीले जानकारी दिनुभयो। 

यसैबीच नेकपाका स्थायी समिति सदस्य समेत गण्डकी प्रदेश इन्चार्च उमा सी (शिलु) बिहिबारदेखि नेकपा प्रदेश कार्यालयले उत्पादन गरेको तिहारे फूल लिएर पोखराको पृथ्वीचोक स्थित बाटोमा बसेर फूल बेचिरहेकी छिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार