मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

वरिष्ठ संस्कृतिविद् ज्ञानकाजी मानन्धरको निधन

Thearaniko Times 1401+ समाचार ( )
९ भाद्र २०८०, शनिबार

बनेपा/बनेपाका वरिष्ठ संस्कृतिविद् ज्ञानकाजी मानन्धरको असामयिक निधन भएको छ।

वि.सं. १९९१ पुस महिनामा बनेपास्थित वांख्योटोलमा पिता मोहनलाल खिं मानन्धर र माता लक्ष्मीमायाका कान्छा छोराका रुपमा जन्मनु भएका ज्ञानकाजी मानन्धर आज राति निधन भएको हो।

आजाद मा.वि., चैतन्य मा.वि.बनेपा लगायत विभिन्न विध्यालयमा ३८ वर्ष शिक्षणसेवा गरिसकेका मानन्धर धेरैजसो बनेपाली हस्तीहरुका गुरु पनि हुन् ।काभ्रे जिल्लामा अङ्ग्रेजी बिषयमा पहिलो बि एड गर्ने ब्यक्ति तथा बनेपाका इतिहासका पिता समेत ज्ञानकाजी मानन्धरलाई चिनिँदै आएका थिए ।

लामो समयदेखि शिक्षा, साहित्य र संस्कृतिको क्षेत्रमा कलम चलाउँदै आएका मानन्धरको व्यक्तित्व र कृतित्व चिनाउने धेरै खोजमूलक लेखहरू र पुस्तकहरु प्रकाशन छन् ।

उनी केही समय अघि देखि बिरामी भएको र उपचार गराइरहेका थिए । उनको निधनले काभ्रेको माटोमा साहित्य र संस्कृतिको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । 

लामो समयदेखि शिक्षा, साहित्य र संस्कृतिको क्षेत्रमा कलम चलाउँदै आएका मानन्धरको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार